काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला तीन सय र चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ।
बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १६ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो साता सुनको मूल्य आइतबार तोलामा १३ सय, सोमबार पाँच सय र मंगलबार प्रतितोला सात सय रूपैयाँले घटेको थियो। मंगलबार स्थिर रहेको चाँदीको मूल्य आज १० रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ मंसिर २०८०, ११ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, चाँदी घट्यो
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?