काठमाडौँ । प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ३ का २४ वर्षीय भीम बहादुर राई र सोही ठाउँका २१ वर्षीय विकाश घले रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर २ ग्राम, नगद १४ हजार रुपैयाँ र ५थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागढुंगामा लागुऔषध नियन्त्रण अभियान, यात्रुवाहक बसबाट एक व्यक्ति पक्राउ
गोङ्गबुबाट खैरो हिरोइन र नगदसहित एक जना पक्राउ
पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ
मलद्वारमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दुई जना पक्राउ
गुल्मीमा लागुऔषधसहित एक जना पक्राउ
सीमामा उच्च सुरक्षा सतर्कता, वीरगञ्जमा लागुऔषधसहित दुई पक्राउ