काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले १५ जना उपसचिवलाई सहसचिवमा सरुवाका लागि सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले योग्यता क्रमका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
बढुवा सिफारिसमा पर्ने उपसचिवहरूमा नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋषिराम पङ्गेनी, रामु राज उपाध्याय (कडरिया), राजकपुर चौलागाइँ, सन्तोष प्रसाद दाहाल, सूर्यबहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋषिराज आचार्य छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ मंसिर २०८०, १० : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
५४ उपसचिवसहित ६८ कर्मचारीको सरुवा (सूचीसहित)
१५ उपसचिवको सरुवा (सूचीसहित)
२५ उपसचिवको सरुवा, को कहाँ ?
१४ उपसचिवसहित ३८ कर्मचारीको सरुवा (सूचीसहित)
बागमती प्रदेशका १४ उपसचिवको सरुवा
१२ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)