काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज नयाँ थपिएका केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउन लागेको छ। महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति बैठकबाट थपिएका केन्द्रीय सदस्यहरूलाई आज दिउँसो साढे तीन बजे एक कार्यक्रमकाबीच शपथ गराउने कार्यक्रम रहेको छ।
यस्तै रास्वपाको सचिवालय बैठक आज बस्दै छ। साँझ पाँच बजेका लागि बोलाइएको सचिवालय बैठकमा सबै प्रदेशमा गर्ने भनिएको प्रशिक्षण र अन्तरक्रिया कार्यक्रममा पदाधिकारी तथा केन्द्रीय सदस्य परिचालनलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने
महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, ५ एजेण्डा तय
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी