काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय कार्य सम्पादन समितिको बैठक बुधबार बस्दै छ। पुस १, २ र ३ गते काठमाडौं बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नका लागि उक्त बैठक बोलाइएको हो।
प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार समसामयिक राजनीतिक, साङ्गठनिक विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार मध्यान्न १२ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दै छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० मंसिर २०८०, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग
राप्रपाको असन्तुष्ट पक्षको बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजान राप्रपा अध्यक्ष लिङ्देनको आग्रह
राप्रपाले पार्टीको स्थापना दिवस मनाउने
मानव बेचबिखनमा संलग्न समूहविरुद्ध कडा कारबाही गर्न राप्रपाको माग