ललितपुर । ललितपुरको एक घरबाट करिब ५ लाख बराबरको चोरी भएको छ । ललितपुर महानगरपालिका-१४ लुहार चोक बस्ने ईश्वर अछामीको घरबाट सोमबार दिउँसो कोही नभएको अवस्थामा ताल्चा फोडी धनमाल चोरी भएको हो ।
करिब ४ लाख ९५ हजार बराबरको सुनको गरगहना चोरी भएको प्रहरीले जानकारी दिएको छ । हाल फरार चोरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा चोरी गर्दागर्दै काभ्रेका युवक रङ्गेहात पक्राउ
सुनका गहना चोरी गर्ने पक्राउ
चितवनमा २ महिनामै १८ वटा चोरीका घटना, ३० जना पक्राउ