पाल्पा । पाल्पाको रैनादेवीमा टिपर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २४ वर्षीय शिरबहादु पालुङ्गे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
जिप्रकाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार रैनादेवी छहरा गाउँपालिका–२ सर्देवास्थित सिजी कम्पनीको लु१क ३१६१ नम्बरको टिपर सडकबाट तल खस्दा पालुंगेको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका पालुंगेलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ मंसिर २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु