काठमाडौं। धनुषामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सबैला नगरपालिका ८ ठिल्ला टोल बस्ने ५१ वर्षीय रामईश्वर ठाकुर रहेका छन् ।उनलाई १ थान कटुवा पेस्तोलसहित शुक्रवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ