बुटवल। सडक दुर्घटनामा परी बुटवलमा शुक्रबार एक जनाको मृत्यु भएको छ ।रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित पश्चिम नहरपुर क्षेत्रको बेलवास बेथरी सडकमा मोटरसाइकल र बोलेरो भ्यान ठोक्किँदा मालारानी गाउँपालिका–३ अर्घाखाँचीका ४५ वर्षीय शालिकराम खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु १ च ७०२४ नम्बरको बोलेरो भ्यान र लु ६१ प ५५०८ नम्बरको मोटरसाइकल ठोक्किँदा बुटवल– ११ देवीनगर बस्ने झिमरुक गाउँपालिका प्यूठान बाँदीकोटका २४ वर्षीय शेखर पोखरेल गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय रामनगरका वरिष्ठ प्रहरी नायब निरीक्षक खिम जिसीले जानकारी दिए ।
घाइते खनालको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ मंसिर २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते