काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहीबार विहान १:२० बजे भूकम्पको धक्का महसुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकबिजय अधिकारीका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाएर ४.५ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौं सहित मकवानपुर, धादिङ जिल्लामा समेत महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, ०६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते
फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी