एजेन्सी । फिफा विश्वकप २०२६ को छनोटमा विश्व च्याम्पियन अर्जेन्टिना उरुग्वेसँग पराजित भएको छ।
गएराति भएको खेलमा विश्व च्याम्पियन अर्जेन्टिना उरुग्वेसँग २–० ले पराजित भएको हो।
ब्यूनस आयर्सको अल्बर्टो जे अर्मान्डो स्टेडियममा भएको खेलमा उरुग्वेका लागि रोनाल्ड अराउजो र डार्विन नुनेजले निर्णायक गोल गरे।
लियोनल मेस्सीले पुरै खेल खेले पनि अर्जेन्टिनालाई हारबाट जोगाउन सकेनन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, ०१ मंसिर २०८०, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्जेन्टिनाको जितमा मेसीको दुई गोल
विश्वकप छनोट : चिलीमाथि अर्जेन्टिनाको जित