काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक २८.१८ अंकले घटेर बन्द भएको छ । बजार १.४८ प्रतिशतले घटेर १८७५.६५ विन्दुमा बन्द भएको हो ।
आइतबारको बजारमा २०० कम्पनीको सेयर मूल्य घट्यो भने २७ कम्पनीको सेयर मूल्यमा मात्रै वृद्धि हुन पुग्यो । त्यस्तै, ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै फेरबदल आएन ।
कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । २८३ धितोपत्रको २७ लाख १२ हजार १२३ कित्ता खरिद–बिक्री भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ कार्तिक २०८०, १६ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार