काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि असन्तुष्ट पक्षसँग संवाद थालेका छन्। पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालासँग बेग्लाबेग्लै संवाद थालेका हुन्।
थापाले नेता कोइरालासँग आज भेटवार्ता गरेका छन्। कोइरालालाई भेट्न गगन विशालनगरस्थित सम्पर्क कार्यालय पुगेका थिए। उनीहरूबीच करिब एक घण्टा वार्ता भएको जनाइएको छ।
आजै नेता पूर्णबहादुर खड्कासँग पनि भेट्ने तयारी रहेको प्रवक्ता देवराज चालिसेले बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ बैशाख २०८३, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगनले दिएको राजीनामा कांग्रेसद्वारा अस्वीकार
गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव
बालेनलाई गगनको कटाक्ष : विकासको गति कसैलाई रुखमा झुन्ड्याएर बढदैन्
कांग्रेसले गगनलाई बनायो भावी प्रधानमन्त्रीको उम्मेदवार
गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जानेसहित ८ बुँदे प्रस्ताव देउवा पक्षलाई पठाइयो
गगनलाई जीतजंगको प्रश्न- विशेष महाधिवेशनको नाममा संगठन कब्जा गर्ने सोच त होइन ?