काभ्रे । काभ्रेमा पिङ हाल्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।
भुम्लु गाउँपलिका ६ कोतालीका ५० वर्षीय गणेश परियारको आइतबार साँझ दसैँको पिङ हाल्न वरको रुखमा चढेको बेला लडेर मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
लडेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ कार्तिक २०८०, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु