गौर । रौतहटको राजदेवीका एक बालकको बागमती नदीमा डुबेर मृत्यु भएको छ।
राजदेवी नगरपालिका ९ ब्रम्हुरीका वीरेन्द्र दासका १० वर्षीय छोरा गौतम दासको स्थानीय बागमती नदीमा नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दामोदर अधिकारीका अनुसार नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका बालकलाई उपचारको लागि प्रादेशिक अस्पताल गौर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ कार्तिक २०८०, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुटपिटबाट एकजनाको मृत्यु, एक घाइते
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु