काठमाडौं । काठमाडौंको टोखामा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
टोखा नगरपालिका-११ गणेशस्थान नजिक सडकमा बा.३ ख ७१८० नम्बरको ट्याङकरले शुक्रबार दिउँसो ठक्कर दिँदा सोही ठाउँकी ६० वर्षीया फुलमाँया गुरूङको मृत्यु भएको हो।
ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।।
ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु