काठमाडौँ । इजरायलमा हमास समूहको आक्रमणमा ज्यान गुमाएका १० मध्ये ४ जना नेपाली विद्यार्थीको शव आइतबार नेपाल आइपुग्ने भएको छ । इजरायलस्थित नेपाली दुतावासले ४ जना विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाई दुवईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी दिएको हो ।
उक्त शव दुबई ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्ने कानूनी प्रक्रिया पूरा भएका उनीहरूको शव पठाउन लागिएको हो। ती शवहरू कार्तिक ५ गतृ आईतवार बिहान काठमाडौं आइपुग्ने दुतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का