काठमाडौं । बेइजिंग भ्रमणको क्रममा हृदयघात भई पेकिंग युनियन अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘आईसियू’बाट ‘जनरल’ वार्डमा सिफ्ट गरिएको छ ।
श्रेष्ठको स्वास्थ्यमा राम्रो सुधार आएकाले आज विहान ‘आईसियू’बाट ‘जनरल’ वार्डमा सिफ्ट गरेक स्वकिय सचिव विजय गौतमले जानकारी दिए । गौतमले छोटो भिडियो कुराकानीमा श्रेष्ठ आफैले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, ११ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव