हर्नेट जस्तो देखिने बन्दुकसहित एकजना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, १३ : ४२
हर्नेट जस्तो देखिने बन्दुकसहित एकजना पक्राउ

लमजुङ ।  सुन्दरबजार नगरपालिका-८ रामदी बस्ने ४० वर्षीय कुमार गुरूङलाई हर्नेटजस्तो देखिने बन्दुकसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्याल भोटेओडारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक बोकी सिकार गर्न भनी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस