काठमाडौँ । इजरायलको युद्धमा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि उड्न लागेको जहाजको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएको पर्यटन मन्त्रालयले जनाएको छ ।
यससँगै नेपाल वायु सेवा निगमको वाइडबडी ए३३० जहाज इजरायलका लागि बिहीबार नेपाली समयअनुसार बिहान २ः३० बजे त्यसतर्फ प्रस्थान गर्ने मन्त्रालयले जानकारी दिएको छ । जहाज दुबई हुँदै इजरायल पुग्नेछ र त्यहाँ समस्यामा परेका नेपालीलाई लिएर फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ असोज २०८०, २० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
नेपाल एयरलाइन्सले सुरु गर्यो सुर्खेत सिमकोट उडान
नेपाल एयरलाइन्सद्वारा दमाम र दोहा उडान स्थगित
नेपाल एयरलाइन्सको महाप्रबन्धक पदमा १६ जनाको आवेदन
नेपाल एयरलाइन्सको ट्वीनअटर विमान मर्मतपछि व्यावसायिक उडानमा
नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै