जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

सफल खबर संवाददाता

शुक्रबार, १९ असोज २०८०, १५ : १८
जेलमा रहेकी इरानी अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार इरानकी अधिकारकर्मी नर्गिस मोहमदीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

महिला उत्पीडनविरूद्धमा काम गरेको र महिला स्वतन्त्रता रक्षाको बारेमा योगदान गरेको भन्‍दै नोबल पुरस्कार समितिले नोर्गिस मोहमदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्न घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस