एजेन्सी । मुम्बईको गोरेगाउँमा बिहीबार राति एउटा ६ तले भवनमा आगलागी भएको छ। जसमा परी ६ जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक छ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार भवनमा फसेका ३० जनाको उद्धार गरिएको छ।
आगलागीका कारण भवनको पार्किङमा राखिएका धेरै सवारीसाधन जलेका छन्। जसमा ४ वटा कार र ३० वटा बाइक छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १९ असोज २०८०, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि