सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु१ज १८६१ नम्बरको जीप छत्रेश्वरी गाउँपालिका–५ को गरिपारेमा शुक्रबार बेलुकी दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा शारदा नगरपालिका–१२ की धुर्वी बोहोरा र सोही ठाउँकी मुना सेजुवाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि अस्पताल पुर्याइएका उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
स्थानीय मेलाबाट यात्रु बोकेको उक्त जीप दुर्घटनामा परी १५ जना सामान्य घाइते भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा जन्ती बोकेको जीप दुर्घटना
जीप दुर्घटना अपडेट: मृतकको संख्या सात पुग्यो
जीप दुर्घटना अपडेट : मृतक ४ जनाको परिचय खुल्यो
पाल्पामा जीप दुर्घटना, ६ जनाको मृत्यु
बाजुरामा जीप दुर्घटना हुँदा सात जना घाइते
गोरखामा जन्ती सवार जीप दुर्घटना : मृतकको पहिचान खुल्यो