काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धार्मिक स्थल मानसरोवरमा पुगेका छन्। चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने कैलाश पर्वत र मानसरोवरको दर्शनका लागि बिहीबार दिउँसो प्रधानमन्त्रीसहितको टोली पुगेको थियो।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ बुधबार तिब्बतको राजधानी ल्हासा पुगेका थिए। उनी शनिबार चीनको छेन्दुबाट काठमाडौँ फर्कने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ असोज २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योग अभ्यासले शान्तिको मार्गमा डोर्याउन सहयोग गर्छ : प्रचण्ड