जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को-को परे ?

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, १६ : १४
जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को-को परे ?

विराटनगर। जसपाको कोशी प्रदेश समिति पुनर्गठन गरिएको छ । इटहरिस्थित प्रदेश कार्यालयमा शनिबार आयोजित कार्यक्रमबाट ५१ सदस्यीय समिति पुनर्गठन गरिएको हो । 

समिति अध्यक्षमा दीपक याक्खा रहेका छन् भने उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरुमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस