काठमाडौं । राष्ट्रपति बनेपछि रामचन्द्र पौडेल पहिलो पटक गृह जिल्ला तनहुँ जाँदै छन् ।
राष्ट्रपति पौडेल शनिवार बिहान गृह जिल्ला तनहुँ जाने भएका हुन् ।
राष्ट्रपति पौडेलले दमौलीको वीपी वन वाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।
त्यसअघि राष्ट्रपति पौडेलले बिहान भँगेरथानमा पूजाआजा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ असोज २०८०, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'जातीय विभेद तथा छुवाछूत अमानवीय व्यवहार' : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे दुई विधेयक
मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल
राष्ट्रपतिसमक्ष आगामी बजेटबारे अर्थमन्त्रीको औपचारिक ब्रिफिङ
राष्ट्रपतिले आह्वान गरे संसद्का दुवै सदनको अधिवेशन
राष्ट्रपतिको ‘सेफल्यान्डिङ’ रोडम्याप !