काठमाडौँ । एसिया कप क्रिकेट २०२३ को फाइनलमा श्रीलङ्काले टस जितेको छ । कोलम्बोमा टस जितेर श्रीलङ्काका कप्तान दसुन शनाकाले ब्याटिङ रोजेपछि भारतले बलिङको निम्तो पाएको हो । श्रीलङ्काले केहीबेरमा ब्याटिङ थाल्नेछ ।
एसिया कपमा भारत र श्रीलङ्का सर्वाधिक सफल टिममा पर्छन् । भारतले ७ पटक र श्रीलङ्काले ६ पटक उपाधि जितेको छ । यस्तै पाकिस्तानले २ पटक उपाधि जितेको छ । एसिया कपको यो १६ औँ संस्करण हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप क्रिकेटको उपाधि भारतलाई
एसिया कप: वर्चश्व कायम राख्ने मनसायमा भारत, अप्रत्यासित नतिजा बंगलादेशको लक्ष्य
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
एसिया कप क्रिकेटमा आज भारत र बंगलादेश भिड्दै
श्रीलंकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै भारत
भारत र पाकिस्तानबीचको खेलको नतिजामा वर्षा बाधक