काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय घेराउ गरेको छ । सरकारी कर्मचारीमार्फत राजस्वमा हुने भ्रष्टाचार नियन्त्रणको माग गर्दै सो पार्टीले आइतबार विभागको कार्यालय घेराउ गरेको हो ।
ललितपुरको कुपण्डोल पुलबाट सुरु भएको सो पार्टीको र्याली विभागको कार्यालय पुगेर महानिर्देशकमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रदर्शनमा श्रमजीवी तथा उत्पीडित वर्गको हक र अधिकारको पक्षमा नाराबाजी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह