एजेन्स। एसिया कप क्रिकेट २०२३ को फाइनलमा आज भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा शुरू हुनेछ ।
दुवै टिम उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।
ओडीआई फर्म्याटमा भारत र श्रीलंकाले खेलेका २० खेलमा बराबरी जीत हात पारेका छन् ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ३१ भदौ २०८०, ०९ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै
एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल
एसिया कपको पहिलो खेलमा भिड्दै ओमन र पाकिस्तान
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित