भौतिक पूर्वाधारका ७० सहसचिव, उपसचिव र अधिकृतको सरुवा (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, २८ भदौ २०८०, ११ : ३३
भौतिक पूर्वाधारका ७० सहसचिव, उपसचिव र अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौँ । १० जना सहसचिवसँगै थप ६० जना कर्मचारीको सरुवा भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका निकायका ठुलो सङ्ख्याका कर्मचारीहरूको काज, सरुवा तथा पदस्थापन गरेको हो । आकर्षक मानिएका आयोजनाहरूमा जान हानथाप रहने सडकमा पछिल्लो समय सरुवाका लागि ठुलै दौडधुप चलेको थियो ।

हेर्नुहोस् को कहाँ ?

प्रतिक्रिया दिनुहोस