काठमाडौँ । एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को खेलमा आज भारत र आयोजक श्रीलंकाबीच खेल हुँदैछ । खेल कोलम्बोस्थित प्रेमादासा रंगशालामा हुनेछ ।
यसैबीच, भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।खेल नेपाली समयअनुसार ५ः१५ बजे शुरू हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप क्रिकेटको उपाधि भारतलाई
एसिया कप फाइनलमा श्रीलङ्काविरुद्ध बलिङ गर्दै भारत
एसिया कप: वर्चश्व कायम राख्ने मनसायमा भारत, अप्रत्यासित नतिजा बंगलादेशको लक्ष्य
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
एसिया कप क्रिकेटमा आज भारत र बंगलादेश भिड्दै
भारत र पाकिस्तानबीचको खेलको नतिजामा वर्षा बाधक