एजेन्सी । मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या दुई हजार १२२ पुगेको छ । दुई हजार ४२१ घाइते भएका छन् ।
मोरक्कोमा परकम्पहरू गइरहेको आन्तरिक मन्त्रालयले जनाएको बीबीसीले जनाएको छ । उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार र राहतका काम सँगसँगै गरिरहेका छन् ।
मोरक्कोमा शुक्रबार राति ११ः११ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २५ भदौ २०८०, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्पको एक दशक: भत्किएका संरचना पुनर्निर्माणको प्रतीक्षामा
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का