अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु, चार जना घाइते

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, २० : १५
अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु, चार जना घाइते

अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा न ९ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। घटनामा चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा मालारानी गाउँपालिका वडा न‌म्बर ९ का बर्ष २० का मिलन खनाल रहेका छन्। घाइतेहरूको अर्घाखाँची अस्पतालमा प्राथामिक उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस