काठमाडौं । सरकारले जनगायक जुठबहादुर खड्की 'जेबी टुहुरे'लाई 'जनगायक' को उपाधि दिने निर्णय गरेको छ। बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
पर्यटनमन्त्रालयको प्रस्तावमा सरकारले उक्त निर्णय गरेको हो। जेबी टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, ११ : ३९
लेखकबाट थप