काठमाडौं । आम जनता पार्टीका अध्यक्ष, पूर्वमन्त्री तथा सांसद प्रभु साहले रौतहटको मौलापुरमा शहिद स्मृति भवनको उद्घाटन गरेका छन् । सो भवन उद्घाटनसँगै अब मौलापुरमा शैक्षिक अस्पताल संचालन हुने भएको हो ।
मौलापुर नगरपालिकामा निर्मित उक्त शहिद स्मृति आधुनिक भवन शैक्षिक अस्पताल संचालनको लागि झण्डै २५ करोड़ लागत लागेको छ । शहरी डिभिजÞन वीरगन्जले भवन बनाएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ साउन २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह