काठमाडौ । काठमाडौँको नागार्जुन नगरपालिकाले कर्मचारी माग गरेको छ ।
नगरपालिकाले करारमा नियुक्ति गर्नेगरी पशु चिकित्सक र कृषि स्नातक पदमा कर्मचारी माग गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकले मंगलबार सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० साउन २०८०, ०७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका कर्मचारी पिताम्बर खड्का मृत फेला
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
सरकार बदलियो, अब बदलिने पालो कर्मचारीको
अब कर्मचारी सरुवामा अल्झिनु पर्दैन सरकार
सामाजिक सुरक्षा कोषले माग्यो उप-निर्देशकदेखि कम्प्युटर अपरेटरसम्मका कर्मचारी
अब सफ्टवेयरबाटै कर्मचारी सरुवा