पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

सफल खबर संवाददाता

शनिबार, २७ साउन २०८०, १९ : ५१
पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध

तनहुँ ।  तनहुँमा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ स्थित पहरा भन्ने स्थानमा वर्षासँगै माथिबाट खसेको पहिरोका कारण शनिबार साँझ साढे ६ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पहिरो हटाउनका लागि स्थानीय पालिका तथा सडक डिभिजन कार्यालय तनहुँसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस