काठमाडौँ । गृह जिल्ला भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भोजपुर सदरमुकाममा सरसफाइ गरेका छन् । स्थानीय बिहानी समूहले हरेक शुक्रबार साप्ताहिक रूपमा गर्दै आएको सरसफाइमा सहभागी भएका मन्त्री किरातीले लामखुट्टे मार्ने एयर गन समेत उपलब्ध गराएका हुन् ।
भोजपुरको विमानस्थलमा बन्न लागेको नयाँ टर्मिनल भवन शिलान्यासको लागि गृह जिल्ला पुगेका मन्त्री किरातीले जिल्लाको ११ स्थानमा स्थानीय जनतासँग औपचारिक भेटघाट कार्यक्रममा उपस्थित भए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा