'राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०' सार्वजनिक [पूर्णपाठ]

सफल खबर संवाददाता

शुक्रबार, २६ साउन २०८०, १३ : ४६
'राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०' सार्वजनिक [पूर्णपाठ]

काठमाडौँ । सरकारले ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०’ सार्वजनिक गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले नीति स्वीकृत गरेको थियो ।

मन्त्रिपरिषद्ले पारित राष्ट्रिय साइबर सुरक्षा नीतिले सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस