काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्री दाहाल शितल निवास गएका हुन ।
सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेललाई भेटेका हुन ।
राष्ट्रपतिको सचिवालयले भने यो भेटलाई नियमित भेटवार्ता भएकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ साउन २०८०, १९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल