काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्कलाई निष्क्रिय बनाइएकोमा गुनासो गरेका छन्।
वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आज (शनिबार) बोल्दै अध्यक्ष ओलीले सार्कको अस्तित्व नै नभएजस्तो अवस्थामा रहेकाले गुनासो गरेका हुन्।
‘सार्कको अहिले अस्तित्व नै छैन जस्तो भइसक्यो। अस्तित्व छैन, यो डिजल्ट भनेर कसैले भनेको छैन। तर, यसको अस्तित्व मानेर संसार चल्ने खालको कुनै गतिविधि हुँदैन,’ उनले भने।
अध्यक्ष ओलीले सार्कमा अहिले दुईवटा कुरा मात्रै रहेको बताए। उनले एउटा काठमाडौंमा सेक्रेटरी हेड र अर्को व्यूरोक्रयाटिक मिटिङहरू मात्रै भएको बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, १३ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओलीको शल्यक्रिया सकियो
पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे : केपी ओली