काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा सुरु भएको बैठकले स्थायी कमिटी , पोलिट्ब्युरो र केन्द्रीय कमिटीको बैठकको तयारी विषयमा छलफल हुने जनाइएको छ ।
साथै समसामयिक राजनीतिक विषयमा पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेले बोलाए सचिवालय बैठक
आइतबार रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?
एमाले सचिवालय बैठकले गर्यो ६ निर्णय
नेकपा एमालेको सचिवालय बैठक शुरु
रास्वपाको सचिवालय बैठक भोलिलाई सारियो
एमाले सचिवालय बैठक सुरु