काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । बिहान ११ बजेबाट सुरु हुने आजको बैठकमा पनि आफ्नो धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले बोल्नेछन् ।
केन्द्रीय समिति बैठकको दोस्रो दिन बिहीबार ५६ जनाले केन्द्रीय सदस्यले धारणा राखेका थिए । बुधबार पहिलो दिन १८ जनाले बोलेका थिए ।
अधिकांश नेताहरूले गाउँ फर्कने कि पार्टी विघटन गर्नुपर्ने अवस्थामा पुगेको टिप्पणी गरेका थिए । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउनुपर्नेमा नेताहरूको जोड थियो ।
नेताहरूले पार्टी बिग्रिएको भन्दै पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पार्टी पार्टीजस्तो बन्न नसकेको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर