सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटियाे

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, २० : ०७
सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटियाे

काठमाडाैं । सामाखुसीमा खोलामा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । साउन ७ गते बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर ११ दिनपछि मृत अवस्थामा भेटिएका हुन् ।

बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उनको खोजी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस