काठमाडौं । सर्वोच्च अदालतकाे प्रधान न्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस सर्वोच्च अदालतकाे प्रधान न्यायाधीशमा विश्वम्भर श्रेष्ठ सिफारिस भएका छन् ।
आज बसेकाे संवैधानिक परिषदकाे बैठकले श्रेष्ठलाई प्रधान न्यायाधीशमा सिफारिस गरिएकाे राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १९ : १५
लेखकबाट थप