काठमाडौँ । जनता समाजवादी पार्टी निकट संघीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजित सम्मेलनको जसपाका अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गरेका हुन् ।
सम्मेलनमा देशभरबाट करिब डेढ सय कानुन व्यवसायीहरुको उपस्थिति रहेको छ । सम्मेलन शनिवारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ साउन २०८०, १५ : २१
लेखकबाट थप