कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

यस्तो छ महामन्त्री गगन थापाले पेश गरेको प्रस्ताव (पूर्णपाठ)

सफल खबर संवाददाता

मंगलबार, ०२ साउन २०८०, १६ : ०७
यस्तो छ महामन्त्री गगन थापाले पेश गरेको प्रस्ताव (पूर्णपाठ)

काठमाडौं । महामन्त्री गगन थापाले पार्टीका समसामयिक विषय, राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयमा प्रस्ताव पेश गरेका छन् ।

पार्टी मुख्यालय सानेपामा बसिरहेको बेठकमा थापाले दुई-दुई महिनामा बैठक राख्नुपर्ने, भदौ १५ सम्म सबै विभागलाई पूर्णता, २२ वटा विभाग थप्नेलगायतका प्रस्ताव अघि सारेका हुन् ।

केन्द्रीय समिति बैठकमा गगन थापाले राखेका प्रस्तावकाे पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस