काठमाडौ । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीको कालिगण्डकी गाउँपालिका–७ छापचौर बस्ने २८ वर्षीय बिमल हमाललाई प्रहरीले पक्राउ गरेको छ ।
हमालले ती महिलालाई बागलुङ नगरपालिका–१ मालढुंगास्थित जंगलमा सोमवार जबरजस्ती गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
हमालले जैमिनी नगरपालिका–४ रातोबारी बस्ने यामबहादुर क्षेत्रीको घरबाट विभिन्न सुनका गरगहना र नगद चोरी गरेको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ
हाडनाता करणी मुद्दामा महिला पक्राउ
बालिकालाई करणी गरेको आरोपमा ५२ वर्षका पुरुष पक्राउ
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा अधबैंसे पुरुष पक्राउ