काठमाडौं। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् ।उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । सभामुख घिमिरेले शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, १० : ५२
लेखकबाट थप