काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति ६ महिनाभित्र सच्याउन सकिन्छ ।
नाम, थर र जन्ममिति सच्याउनु परे विद्यार्थीले प्रमाण पत्र पाएको ६ महिनाभित्र प्रमुख जिल्ला अधिकारी (सीडीओ) समक्ष निवेदन दिनुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारीले सिफारिसका आधारमा बोर्डले नाम, थर र जन्ममिति सच्याउन मिल्ने पनि बोर्डले बताएको छ ।
‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ मा व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद